के धारा ७६ (५) मा दलीय ह्वीप लाग्दैन ?

असार १०, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ (५) मा सांसदहरुलाई दलीय ह्वीप नलाग्ने तर्क गरेका छन् । उनले ७६ (५) सरकार बनाउन सांसदले प्रयोग गर्ने ब्रम्हास्त्र भएको दाबी गरे । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्दै उनले यस्तो तर्क गरेका हुन् । ‘जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार … Continue reading के धारा ७६ (५) मा दलीय ह्वीप लाग्दैन ?