आज २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २,४७४ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७,२५३ पिसीआर र ४,९९७ ऐन्टिजेन गरी १२,२३२ नमुना परीक्षणमा २,४७४ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ३३, ललितपुरमा ६८ र काठमाडौंमा २३४ गरी उपत्यकामा ३३५ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पिसीआर विधिबाट ६ … Continue reading आज २४७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु