गण्डकी प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, ३२१ जना संक्रमित
१० असार, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज कास्कीका ४, तनहुँका २, स्याङजाका २ र नवलपरासीपूर्वका १ गरी ९ जनाको मृत्यु भएको हो । आज थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म ९१४ जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा … Continue reading गण्डकी प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, ३२१ जना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed