पछिल्लो २४ घण्टामा देशैभरी थपिए २४७६ कोरोना संक्रमित, २७ जनाको मृत्यु

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २४७६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९,५८६ पिसीआर र ४,७६५ ऐन्टिजेन गरी १४,३५१ नमुना परीक्षणमा २,४७६ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ४३, ललितपुरमा ७६ र काठमाडौंमा ३०८ गरी उपत्यकामा ४२७ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पिसीआर विधिबाट ६ … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए २४७६ कोरोना संक्रमित, २७ जनाको मृत्यु