आज देशैभरी थपिए २०१६ कोरोना संक्रमित, ३० जनाको मृत्यु

१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २०१६ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४७०४ पिसीआर र ४,८०६ ऐन्टिजेन गरी ९८१० नमुना परीक्षणमा २०१६ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा २५, ललितपुरमा ४३ र काठमाडौंमा १८१ गरी उपत्यकामा २४९ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रवारको तुलनामा उपत्यकामा संक्रमित हुनेको … Continue reading आज देशैभरी थपिए २०१६ कोरोना संक्रमित, ३० जनाको मृत्यु