बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु
१३ असार, काठमाडौं । बागमती प्रदेशमा शनिबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार सिन्धुलीका ५० र ४१ वर्षीय, सिन्धुपाल्चोकका ६० वर्षीय र धादिङका २८ वर्षीय पुरुष गरेर ४ जनाको मृत्यु भएको प्रदेशको सामाजिक मन्त्रालयले जनाएको छ । त्यस्तै शनिबार उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंमा मृत्यु हुनेको संख्या शून्य रहेको छ । … Continue reading बागमती प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed