संवैधानिक इजलासमा बहस : के धारा ७६ का सबै उपधारामा ओली मात्रै प्रधानमन्त्री बन्नु पर्छ ?
असार १३, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । आजको इजलासमा निवेदकका तर्फबाट बोल्दै वरिष्ठ अधिवक्ता सविता भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीको नियतमाथि प्रश्न उठाइन् । उनले संविधानको धारा ७६ (५) अनुसार १४९ (बहुमत)को सदस्यको समर्थनसहित दाबी पेश गर्दा नियुक्त नगर्नुमा बदनियत लुकेको तर्क गरिन् । … Continue reading संवैधानिक इजलासमा बहस : के धारा ७६ का सबै उपधारामा ओली मात्रै प्रधानमन्त्री बन्नु पर्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed