गण्डकीमा सत्ता साझेदारबीच चर्कियो किचलो, आचार्य र मनाङेले लिएनन् जिम्मेवारी

असार १३, काठमाडौैं । गण्डकी प्रदेशमा सत्ता साझेदारबीच थप किचलो बढ्न थालेको छ । सरकार गठन भएको दुई साता बढि हुँदा पनि साझेदार दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नजुटेसँगै किचलो बढ्न थालेको हो । सत्ता साझेदार दल जसपा र स्वतन्त्र सांसद दीपक मनाङेले मन्त्रालय बाँडफाँडमा सहमती नभएसँगै सरकारबाट बाहिरिनेसमेत चेतावनी दिन थालेका छन् । उनीहरुले यसअघिको … Continue reading गण्डकीमा सत्ता साझेदारबीच चर्कियो किचलो, आचार्य र मनाङेले लिएनन् जिम्मेवारी