गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु
१३ असार, पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ८, स्याङजामा २ र तनहुँमा १ गरी ११ जनाको मृत्यु भएको हो । आज थपिएका ११ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३४ पुगेको छ । त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ३५, पर्बतमा … Continue reading गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed