back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार १३ आइतवार

762 

shares

१३ असार, पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ८, स्याङजामा २ र तनहुँमा १ गरी ११ जनाको मृत्यु भएको हो । आज थपिएका ११ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३४ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ३५, पर्बतमा २२, गोरखामा ५३, लमजुङमा १, तनहुँमा ४८, कास्कीमा ६७, बाग्लुङमा ६१, स्याङजामा ३९ र नवलपरासीपूर्वमा ११ जना गरी ३३७ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १५४ जना महिला र १८३ पुरुष रहेका छन् ।

आज थपिएका ३३७ जनासँगै प्रदेशमा हालसम्म ५४ हजार ६१० जना संक्रमित भएका छन् भने ती मध्ये ५० हजार ९८७ निको भएका छन् ।
प्रदेशमा हाल २६८९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २३९९ जना होम आइसोलेशनमा रहेका छन् ।

May be an image of text

वि.सं.२०७८ असार १३ आइतवार १७:५१ मा प्रकाशित

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...