गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, ४३१ जना संक्रमित
१४ असार, पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ३, गोरखा, बाग्लुङ र नवलपरासीपूर्वमा १.१ जना गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४० पुगेको छ । त्यसैगरी प्रदेशमा आज म्याग्दीमा १५, … Continue reading गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, ४३१ जना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed