back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, ४३१ जना संक्रमित

वि.सं.२०७८ असार १४ सोमवार

759 

shares

१४ असार, पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ३, गोरखा, बाग्लुङ र नवलपरासीपूर्वमा १.१ जना गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४० पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा १५, पर्बतमा १०९, गोरखामा ४७, लमजुङमा ३, कास्कीमा ९२, बाग्लुङमा ५३, स्याङजामा ३० र नवलपरासीपूर्वमा ८२ जना गरी ४३१ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २१३ जना महिला र २९८ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज ४०८ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका ४३१ जनासँगै प्रदेशमा हालसम्म ५५ हजार ४१ जना संक्रमित भएका छन् भने ती मध्ये ५१ हजार ३९५ निको भएका छन् ।
प्रदेशमा हाल २७९६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २४०३ जना होम आइसोलेशनमा रहेका छन् ।

No photo description available.

गण्डकी प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार १४ सोमवार १७:२८ मा प्रकाशित

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...