कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

१५ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असार १५ गते, जुन–२९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४१ पैसा र विक्रिदर ११९ रुपैयाँ ०१ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ । … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?