back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार १५ मंगलवार

783 

shares

१५ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असार १५ गते, जुन–२९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४१ पैसा र विक्रिदर ११९ रुपैयाँ ०१ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ३५ पैसा र विक्रिदर १४२ रुपैयाँ ०७ पैसा रहेको छ । आज युरोको भाउ पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रिदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ पनि पनि ४३ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.41 119.01
EUR (European Euro)
1 141.35 142.07
GBP (UK Pound Sterling)
1 164.79 165.63
CHF (Swiss Franc)
1 128.94 129.59
AUD (Australian Dollar)
1 89.81 90.27
CAD (Canadian Dollar)
1 96.17 96.66
SGD (Singapore Dollar)
1 88.18 88.63
JPY (Japanese Yen)
10 10.69 10.75
CNY (Chinese Yuan)
1 18.34 18.43
SAR (Saudi Arabian Riyal)
1 31.57 31.73
QAR (Qatari Riyal)
1 31.99 32.15
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 32.24 32.40
MYR (Malaysian Ringgit)
1 28.56 28.70
KRW (South Korean Won)
100 10.47 10.52
SEK (Swedish Kroner)
1 13.97 14.04
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 393.28 395.28
BHD (Bahrain Dinar)
1 314.09 315.68

आजको बजारमा बिदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार १५ मंगलवार ०७:३९ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...