संवैधानिक इजालस : सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न – प्रक्रिया छल्न पाइन्छ ?
असार १५, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विश्वासको मत नलिँदै अर्को प्रक्रिया सुरु गरेकोप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सरकारको तर्फबाट बहसमा सहभागी नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई राणाले यस्तो प्रश्न सोधेका हुन् । उनले विश्वासको मत लिने प्रक्रिया र पाए/नपाएको निधो गर्ने ठाउँ संसदले होला नि ? भनि प्रश्न तेर्साएका थिए … Continue reading संवैधानिक इजालस : सरकारी वकिललाई प्रधानन्यायाधीशको प्रश्न – प्रक्रिया छल्न पाइन्छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed