गण्डकी प्रदेशमा थपिए २८३ कोरोना संक्रमित, ५ जनाको मृत्यु

१५ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ३, लमजुङ र गोरखामा १/१ जना गरी ५ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४५ पुगेको छ । त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ७, पर्बतमा … Continue reading गण्डकी प्रदेशमा थपिए २८३ कोरोना संक्रमित, ५ जनाको मृत्यु