back
CTIZAN AD

गण्डकी प्रदेशमा थपिए २८३ कोरोना संक्रमित, ५ जनाको मृत्यु

वि.सं.२०७८ असार १५ मंगलवार

732 

shares

१५ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ३, लमजुङ र गोरखामा १/१ जना गरी ५ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४५ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ७, पर्बतमा ३, गोरखामा ७, तनहुँमा ४४, लमजुङमा ९, कास्कीमा ११९, बाग्लुङमा २९, स्याङजामा २२ र नवलपरासीपूर्वमा ४३ जना गरी २८३ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३७ जना महिला र १४६ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज ३३५ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका २८३ जनासँगै प्रदेशमा हालसम्म ५५ हजार ३२४ जना संक्रमित भएका छन् भने ती मध्ये ५१ हजार ७३० निको भएका छन् ।
प्रदेशमा हाल २६४९ जना सक्रिय संक्रमित रहेकोमा मध्ये २३८८ जना होम आइसोलेशनमा रहेका छन् ।

No photo description available.

गण्डकी प्रदेशमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, ४३१ जना संक्रमित

वि.सं.२०७८ असार १५ मंगलवार १७:३४ मा प्रकाशित

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...