आज २८९२ जनामा कोरोना संक्रमण, ४० जनाको मृत्यु
१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका २८९२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७,१८७ पिसीआर र ४३८१ ऐन्टिजेन गरी ११,५६८ नमुना परीक्षणमा २८९२ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ४७, ललितपुरमा ८९ र काठमाडौंमा ४३६ गरी उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबारको तुलनामा बुधबार उपत्यकामा संक्रमित … Continue reading आज २८९२ जनामा कोरोना संक्रमण, ४० जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed