आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

१७ असार, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असार १७ गते, जुलाई–१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६३ पैसा र विक्रिदर ११९ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ १७ पैसाले बढेको छ … Continue reading आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?