back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ असार १७ बिहीवार

807 

shares

१७ असार, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असार १७ गते, जुलाई–१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ६३ पैसा र विक्रिदर ११९ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ १७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ३४ पैसा र विक्रिदर १६५ रुपैयाँ १८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ पनि पनि १८ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 1, 2021
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.63 119.23
EUR (European Euro)
1 141.03 141.74
GBP (UK Pound Sterling)
1 164.34 165.18
CHF (Swiss Franc)
1 128.58 129.23
AUD (Australian Dollar)
1 89.01 89.46
CAD (Canadian Dollar)
1 95.67 96.15
SGD (Singapore Dollar)
1 88.27 88.72
JPY (Japanese Yen)
10 10.73 10.79
CNY (Chinese Yuan)
1 18.37 18.46
SAR (Saudi Arabian Riyal)
1 31.63 31.79
QAR (Qatari Riyal)
1 32.04 32.20
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 32.30 32.46
MYR (Malaysian Ringgit)
1 28.58 28.72
KRW (South Korean Won)
100 10.51 10.57
SEK (Swedish Kroner)
1 13.93 14.00
DKK (Danish Kroner)
1 18.97 19.06
HKD (Hong Kong Dollar)
1 15.27 15.35
KWD (Kuwaity Dinar)
1 393.92 395.92
BHD (Bahrain Dinar)
1 314.65 316.24

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार १७ बिहीवार ०८:२३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...