आज पनि बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

१८ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असार १८ गते, जुलाई–२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०१ पैसा र विक्रिदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ३८ … Continue reading आज पनि बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण