back
CTIZAN AD

आज पनि बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ असार १८ शुक्रवार

759 

shares

१८ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (असार १८ गते, जुलाई–२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ०१ पैसा र विक्रिदर ११९ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ३८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ०३ पैसा र विक्रिदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । आज युरोको भाउ बिहीवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ९७ पैसा र विक्रिदर १६४ रुपैयाँ ७९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ पनि पनि ३७ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.01 119.61
EUR (European Euro)
1 141.03 141.74
GBP (UK Pound Sterling)
1 163.97 164.79
CHF (Swiss Franc)
1 128.53 129.18
AUD (Australian Dollar)
1 89.03 89.48
CAD (Canadian Dollar)
1 95.90 96.39
SGD (Singapore Dollar)
1 88.34 88.78
JPY (Japanese Yen)
10 10.66 10.72
CNY (Chinese Yuan)
1 18.40 18.49
SAR (Saudi Arabian Riyal)
1 31.73 31.89
QAR (Qatari Riyal)
1 32.14 32.31
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 32.40 32.56
MYR (Malaysian Ringgit)
1 28.62 28.76
KRW (South Korean Won)
100 10.50 10.56
SEK (Swedish Kroner)
1 13.86 13.93
DKK (Danish Kroner)
1 18.97 19.06
HKD (Hong Kong Dollar)
1 15.33 15.40
KWD (Kuwaity Dinar)
1 394.96 396.95
BHD (Bahrain Dinar)
1 315.67 317.26

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ असार १८ शुक्रवार ०७:५८ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...