एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)
असार १८, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन् । बैठकमा पार्टी एकता अभियान चलाउँदै आएका उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् । माधव पक्षले यसअघि बिहीबार नै आफुँ पक्षको स्थायी समिति बैठक राख्दै आजको बैठकमा सहभागी नहुने निर्णय … Continue reading एमाले बैठकमा पदाधिकारीका को गए, को गएनन् ? (नामसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed