नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

१८ असार, कतार । कतारस्थित नेपाली दूतावासले डिजिटल ठगीबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ । कतारमा पछिल्लो समय विभिन्न टेलिफोन नम्बरबाट सम्पर्क गरी विभिन्न बहानामा व्यक्तिगत जानकारी लिन गरेको र त्यसको दूरुपयोग गरी आफ्नो बैंक खाताबाट अनधिकृत रुपमा पैसा खिचिएपछि आफू ठगीमा परेको भन्ने धेरै गुनासो आएपछि दूतावासले यस्तो अनुरोध गरेको हो । ‘व्यक्ति … Continue reading नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना