आज देशैभरी थपिए कोरोनाका २२९९ संक्रमित, ३४ जनाको मृत्यु

१८ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२९९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६५६६ पिसीआर र ४०३० ऐन्टिजेन गरी १०,५९६ नमुना परीक्षणमा २२९९ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ३४, ललितपुरमा ७६ र काठमाडौंमा ३१६ गरी उपत्यकामा ४२६ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म पिसीआर विधिबाट … Continue reading आज देशैभरी थपिए कोरोनाका २२९९ संक्रमित, ३४ जनाको मृत्यु