बागमती प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु

२० असार, काठमाडौं । बागमती प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मृत्यु हुनेमा काठमाण्डौंका ८९ र ७१ वर्षीय २ पुरुष, काभ्रे पलान्चोकमा ३८ र ८१ वर्षीय २ पुरुष तथा ललितपुरका ५२ वर्षीय पुरुष र सिन्धुपाल्चोककी ७० वर्षीया १ महिला गरी ६ जनाको मृत्यु भएको हो । … Continue reading बागमती प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु