back
CTIZAN AD

बागमती प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ असार २० आइतवार

729 

shares

२० असार, काठमाडौं । बागमती प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मृत्यु हुनेमा काठमाण्डौंका ८९ र ७१ वर्षीय २ पुरुष, काभ्रे पलान्चोकमा ३८ र ८१ वर्षीय २ पुरुष तथा ललितपुरका ५२ वर्षीय पुरुष र सिन्धुपाल्चोककी ७० वर्षीया १ महिला गरी ६ जनाको मृत्यु भएको हो । शनिबार थपिएका ६ जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट निधन ुहनेको संख्या ३८६९ पुगेको छ ।

प्रदेशमा शनिबार पिसीआर र ऐन्टिजेन गरी ३९७६ नमुना परीक्षणमा ७४१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित भएका मध्ये चितवन, काठमाडौं र ललितपुरका बढी रहेको पनि विवरणमा उल्लेख छ ।

प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ४४ हजार ७३५ पुगेको छ भने ३ लाख ३२ हजार ९९ जना निको भइसकेका छन् । प्रदेशमा हाल २३० जनाको आइसीयु र ११८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

वि.सं.२०७८ असार २० आइतवार ०९:३६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...