संवैधानिक इजलासमा बहस : ७६ (५) मा दलीय ह्वीप लाग्दैन

असार २०, काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा आइतबारको सुनुवाइ सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायी मेघराज पोखरेलले बहस थालेका छन्। सभामुखका तर्फबाट आज उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल, मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्। बहसका लागि उनीहरुलाई इजलासले दुई घण्टा समय दिएको छ । बहस सुरु गर्दै अधिवक्ता … Continue reading संवैधानिक इजलासमा बहस : ७६ (५) मा दलीय ह्वीप लाग्दैन