आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार २१ गते, जुलाई–५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?