back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार २१ सोमवार

726 

shares

२१ असार, काठमाडौं नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार २१ गते, जुलाई–५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १४२ रुपैयाँ २५ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ५१ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ८७ पैसा र विक्रिदर १६५ रुपैयाँ ७० पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ पनि ८६ पैसाले बढेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.29 119.89
EUR (European Euro)
1 141.54 142.25
GBP (UK Pound Sterling)
1 164.87 165.70
CHF (Swiss Franc)
1 129.55 130.20
AUD (Australian Dollar)
1 89.78 90.23
CAD (Canadian Dollar)
1 96.80 97.29
SGD (Singapore Dollar)
1 88.55 89.00
JPY (Japanese Yen)
10 10.74 10.80
CNY (Chinese Yuan)
1 18.43 18.52
SAR (Saudi Arabian Riyal)
1 31.81 31.97
QAR (Qatari Riyal)
1 32.57 32.73
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 32.48 32.64
MYR (Malaysian Ringgit)
1 28.65 28.80
KRW (South Korean Won)
100 10.55 10.60
SEK (Swedish Kroner)
1 13.96 14.03
DKK (Danish Kroner)
1 19.03 19.13
HKD (Hong Kong Dollar)
1 15.36 15.44
KWD (Kuwaity Dinar)
1 396.18 398.17
BHD (Bahrain Dinar)
1 316.41 318.00

कति तोकेको छ राष्ट्र बैंकले आइतवारको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार २१ सोमवार ०७:५२ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...