आज २६२२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

२१ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २६२२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७४९९ पिसीआर र ४०२८ ऐन्टिजेन गरी ११,५२७ नमुना परीक्षणमा २६२२ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा ६०, ललितपुरमा १२४ र काठमाडौंमा ३७९ गरी उपत्यकामा ५६३ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा आइतबारको तुलनामा सोमबार … Continue reading आज २६२२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु