मंगलबार पुनः बस्ने गरी सकियो एमालेको कार्यदलको बैठक

२१ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक भोली पुनः बस्ने गरी सकिएको छ । नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयास स्वरुप सोमबार बेलुका सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक बनेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टीभित्र भएको तमाम विवादको समाधान फेरि छलफल थालिएको र छलफल सकारात्मक भएको बताएका छन् । … Continue reading मंगलबार पुनः बस्ने गरी सकियो एमालेको कार्यदलको बैठक