back
CTIZAN AD

मंगलबार पुनः बस्ने गरी सकियो एमालेको कार्यदलको बैठक

वि.सं.२०७८ असार २१ सोमवार

729 

shares

२१ असार, काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक भोली पुनः बस्ने गरी सकिएको छ ।

नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयास स्वरुप सोमबार बेलुका सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक बनेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टीभित्र भएको तमाम विवादको समाधान फेरि छलफल थालिएको र छलफल सकारात्मक भएको बताएका छन् ।

एमालेको कार्यदल ब्यूँत्याईयो, सिंहदरबारमा बैठक

वि.सं.२०७८ असार २१ सोमवार २०:२५ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...