एमाले कार्यदलको बैठक आज पनि बस्दै
२२ असार, काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठकमा विवाद समाधान गर्दै पार्टी मिलाउन घनिभुत ढंगले छलफल अगाडि बढाउने कार्यदलमा माधव पक्षका संयोजक भिम रावलले जानकारी दिएका छन् । पार्टीभित्रका तमाम विवाद समाधान गर्दै पार्टीलाई एक ढिक्का बनाएर … Continue reading एमाले कार्यदलको बैठक आज पनि बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed