एमाले कार्यदलको बैठक चलिरहेको बेला माधवलाई भेट्न किन पुगे प्रचण्ड ?

असार २२, काठमाडौं । नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक बसिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन् । एमाले कार्यदलका नेताहरुबीच छलफल चलिरहेका बेला प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । प्रचण्ड मंगलबार दिउँसो मात्रै जनकपुर पुगेर फर्किएका थिए । जनपुर पुगेर फर्किएका … Continue reading एमाले कार्यदलको बैठक चलिरहेको बेला माधवलाई भेट्न किन पुगे प्रचण्ड ?