back
CTIZAN AD

एमाले कार्यदलको बैठक चलिरहेको बेला माधवलाई भेट्न किन पुगे प्रचण्ड ?

वि.सं.२०७८ असार २२ मंगलवार

678 

shares

असार २२, काठमाडौं । नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक बसिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेता माधवकुमार नेपाललाई भेट्न पुगेका छन् । एमाले कार्यदलका नेताहरुबीच छलफल चलिरहेका बेला प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।

प्रचण्ड मंगलबार दिउँसो मात्रै जनकपुर पुगेर फर्किएका थिए । जनपुर पुगेर फर्किएका प्रचण्ड लगत्तै नेता नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

बताइएअनुसार अहिले दुई नेताबीच छलफल जारी छ ।

माधव पक्ष विपक्षी गठबन्धनमा सहभागी छ । यदि एमाले विवाद सुल्झिए विपक्षी गठबन्धनको अवस्था के हुने अन्यौंल देखिन्छ । एमाले कार्यदलको छलफल सकारात्मक भएको मानिएका बेला प्रचण्ड र माधव नेपालबीचको भेटलाई अर्थपूर्णं रुपमा लिइएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:४३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...