back
CTIZAN AD

कोरोना संक्रमणका कारण बुटवल महानगरका वडा अध्यक्षको मृत्यु

वि.सं.२०७८ असार २२ मंगलवार

690 

shares

२२ असार, काठमाडौं । कोरोना संक्रमणका कारण बुटवल महानगरपालिका वडा नं १८ का अध्यक्षको निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ७२ वर्षीय वडा अध्यक्ष हुमानाथ आचार्यको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार कोरोना संक्रमणपछि बुटवलमा उपचार गराइरहेका उनको अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि काठमाण्डौं ल्याइएको थियो ।

मधुमेहको समेत समस्या रहेका वडाअध्यक्ष आर्चायले गत बैशाखमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएको र दोस्रोमात्राको खोप भने लगाउन नपाएको बताइएको छ ।

वि.सं.२०७८ असार २२ मंगलवार १५:३९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...