गण्डकी प्रदेशमा आज ३६६ जनामा कोरोना संक्रमण, ७ को मृत्यु
२२ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा नवलपरासीपूर्वका ३, कास्कीका २, वाग्लुङ र गोरखाका १÷१ जना गरी ७ जनाको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९७४ पुगेको छ । त्यसैगरी प्रदेशमा आज मनाङका … Continue reading गण्डकी प्रदेशमा आज ३६६ जनामा कोरोना संक्रमण, ७ को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed