back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ३६६ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

वि.सं.२०७८ असार २२ मंगलवार

696 

shares

२२ असार, पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा नवलपरासीपूर्वका ३, कास्कीका २, वाग्लुङ र गोरखाका १÷१ जना गरी ७ जनाको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९७४ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज मनाङका १, म्याग्दीमा ४, पर्बतमा २८, गोरखामा ४८, तनहुँमा ५२, लमजुङमा १९, कास्कीमा १३४, बाग्लुङमा २७, स्याङजामा २० र नवलपरासीपूर्वमा ३३ जना गरी ३६६ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७३ जना महिला र १९३ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज २८८ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका ३६६ जनासँगै प्रदेशमा हालसम्म ५७ हजार ७८४ जना संक्रमित भएका छन् भने ती मध्ये ५३ हजार ६३९ जना निको भएका छन् ।
त्यसैगरी प्रदेशमा हाल ३१७१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८१६ जना होम आइसोलेशनमा रहेका छन् ।

No photo description available.

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु, ३०२ जना संक्रमित

वि.सं.२०७८ असार २२ मंगलवार १७:४९ मा प्रकाशित

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...