back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु, ३०२ जना संक्रमित

वि.सं.२०७८ असार २१ सोमवार

645 

shares

२१ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीका ४, स्याङजा र नवलपरासीपुर्वका १/१ जना गरी ६ जनाको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९६७ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज मुस्ताङका ३, मनाङका १२, म्याग्दीमा ६, पर्बतमा १३, गोरखामा ५,तनहुँमा २३, लमजुङमा ३२, कास्कीमा ९७, बाग्लुङमा ३१, स्याङजामा ३६ र नवलपरासीपूर्वमा ४४ जना गरी ३०२ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३८ जना महिला र १६४ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज २१६ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका ३०२ जनासँगै प्रदेशमा हालसम्म ५७ हजार ४१८ जना संक्रमित भएका छन् भने ती मध्ये ५३ हजार ३५० जना निको भएका छन् ।
त्यसैगरी प्रदेशमा हाल ३१०६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८३७ जना होम आइसोलेशनमा रहेका छन् ।

वि.सं.२०७८ असार २१ सोमवार १८:०२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...