back
CTIZAN AD

संसद विघटन विरुद्ध परेको रिटको फैसला असार २८ गते

वि.सं.२०७८ असार २१ सोमवार

888 

shares

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी परेको रिटको फैसला असार २८ गते आउने भएको छ ।

सोमबार प्रधान न्यायाधिश चोलेन्द्र समशेर राणाले उक्त मुद्दालाई हेर्दाहेदैमा राख्दै अर्को पेशी असार २८ गतेका लागि तोकेका हुन् । सम्भवत असार २८ गते उक्त मुद्दाको फैसला आउने बताइएको छ ।

उक्त मुद्दामा रिट निवेदक र विपक्षी तर्फका वकिलको बहस सकिएको छ । सोमबारको बहसमा रिट निवेदक शेर बहादुर देउवाका वकिलहरुले जवाफी बहस गरेका थिए भने आजै एमिकस क्युरीका चार जनाले पनि बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेकी थिइन् ।

वि.सं.२०७८ असार २१ सोमवार १९:०४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...