आज देशैभरी थपिए २,९७९ कोरोना संक्रमित, २८ जनाको मृत्यु
२३ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९७९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७८३५ पिसीआर र ४०६३ ऐन्टिजेन गरी ११,८९८ नमुना परीक्षणमा २९७९ जना संक्रमित थपिएका हुन् । मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्यामा वृद्दि भएको हो । आज भक्तपुरमा ६७, ललितपुरमा ८६ र काठमाडौंमा ३९० गरी उपत्यकामा ५४३ जनामा … Continue reading आज देशैभरी थपिए २,९७९ कोरोना संक्रमित, २८ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed