माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर

असार २४, काठमाडौं । एमाले विवाद समाधान उन्मुख भएको चर्चा चलिरहँदा माधवकुमार नेपाल पक्षभित्र भने विभाजन देखिएको छ । वार्ताकै विषयमा फरक–फरक मत सिर्जना भएसँगै माधव पक्षभित्र विभाजन देखिएको हो । माधव पक्षको एउटा समूह निःशर्त एकता गर्नुपर्ने लाइनमा उभिएको छ भने अर्को समूह शर्तसहित मात्रै एकता गर्नुपर्ने लाईनमा देखिएको छ । बिहीबार मध्यान्ह बसेको … Continue reading माधव पक्षीय कार्यदलमै विवाद : गोकर्ण र सुरेन्द्र एकातिर, घनश्याम अर्कोतिर