आज देशैभरी थपिए १८७५ कोरोना संक्रमित, २७ जनाको मृत्यु

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १८७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५३७४ पिसीआर र ५१३० ऐन्टिजेन गरी १०,५०४ नमुना परीक्षणमा १८७५ जना संक्रमित थपिएका हुन् । बुधवारको तुलनामा बिहीवार संक्रमितको हुनेको संख्यामा कमी आएको छ । नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३६ लाख १९ हजार ३०४ … Continue reading आज देशैभरी थपिए १८७५ कोरोना संक्रमित, २७ जनाको मृत्यु