पछिल्लो २४ घण्टामा कोरोनाबाट २२३९ संक्रमित, २० जनाको मृत्यु

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २२३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६५७ पिसीआर र ४६५६ ऐन्टिजेन गरी ११,३१३ नमुना परीक्षणमा २२३९ जना संक्रमित थपिएका हुन् । बिहीवारको तुलनामा शुक्रबार संक्रमितको हुनेको संख्या बढी रहेको छ । नेपालमा हालसम्म पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको … Continue reading पछिल्लो २४ घण्टामा कोरोनाबाट २२३९ संक्रमित, २० जनाको मृत्यु