गण्डकी प्रदेशमा कोरोनाबाट आज ७ को मृत्यु, २८९ संक्रमित
२५ असार, पोखरा । गण्डकी प्रदेशमा आज थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीका ३, वागलुङका ३ र तनहुँका १ जना गरी ७ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८८ पुगेको छ । त्यसैगरी प्रदेशमा आज म्याग्दीमा … Continue reading गण्डकी प्रदेशमा कोरोनाबाट आज ७ को मृत्यु, २८९ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed