back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोनाबाट आज ७ को मृत्यु, २८९ संक्रमित

वि.सं.२०७८ असार २५ शुक्रवार

729 

shares

२५ असार, पोखरा । गण्डकी प्रदेशमा आज थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीका ३, वागलुङका ३ र तनहुँका १ जना गरी ७ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८८ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ४, पर्बतमा २२, गोरखामा ९,लमजुङमा २३, तनहुँमा २, कास्कीमा १२९, वागलुङमा ४८, स्याङजामा ७ र नवलपरासीपूर्वमा ३७ जना गरी २८९ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १२४ जना महिला र १५७ जना पुरुष रहेका छन् ।

आज थपिएका २८९ जनासँगै प्रदेशमा हालसम्म ५८ हजार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५४ हजार ५४१ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल ३ हजार १ सय सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २७१६ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ५ को मृत्यु, २६९ संक्रमित

वि.सं.२०७८ असार २५ शुक्रवार १७:२१ मा प्रकाशित

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...