back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ५ को मृत्यु, २६९ संक्रमित

वि.सं.२०७८ असार २४ बिहीवार

726 

shares

२४ असार, पोखरा । गण्डकी प्रदेशमा आज ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीका ४ र पर्बतका १ गरी ५ जनाको मृत्यु भएको हो । आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८१ पुगेको छ ।

त्यसैगरी प्रदेशमा आज म्याग्दीमा ११, पर्बतमा ५, गोरखामा ३३, तनहुँमा ३२, लमजुङमा ९, कास्कीमा ८६, स्याङजामा ४५ र नवलपरासीपूर्वमा ४८ जना गरी २६९ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १३४ जना महिला र १३४ जना पुरुष रहेका छन् । साथै प्रदेशमा आज ३५२ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज थपिएका ३९६ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३४८ जना संक्रमित भएका छन् । ती मध्ये ५४ हजार २०४ जना निको भएका छन् ।

प्रदेशमा हाल ३१६३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८०९ जना होम आइसोलेशन र बाँकी अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचाररत छन् ।

वि.सं.२०७८ असार २४ बिहीवार १७:४३ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...