back
CTIZAN AD

देउवालाई प्रधानमन्त्री बनाउने जिम्मा हामीले लिँदैनौं : सुरेन्द्र पाण्डे

वि.सं.२०७८ असार २४ बिहीवार

819 

shares

असार २४, काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेलले पार्टी विवाद सहमती उन्मुख भएको दाबी गरेका छन् । एमाले विवाद समाधान कार्यदलका सदस्यसमेत रहेका उनले एक/दुई दिनमै सहमतीको घोषणा हुने बताए ।

एमाले कार्यदलका छलफलबारे एक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले बुधबार राती भएको ‘मेरियट वार्ता’सँगै विवाद समाधान उन्मुख रहेको उनको भनाई छ । उनले मेरियट होटलमा भएको अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको वार्ता निकै सकारात्मक रहेको उनले बताए ।

एक अर्को प्रसंगमा बोल्दै नेता पाण्डेले आफुँहरु विपक्षी गठबन्धनमा नरहेको बताएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आफ्नो समूह नरहेको बताए ।

एमाले विवादकै कारण देउवालाई प्रधानमन्त्री बनाउन नसकिने उनको भनाई छ । उनले एमाले विवाद समाधान तर्फ गएको भन्दै देउवालाई प्रधानमन्त्री बनाउन नसकिने बताए ।

वि.सं.२०७८ असार २४ बिहीवार १७:५५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...