एमालेभित्र ५ बुँदे सहमति गर्न लागिएको बेला प्रचण्ड–माधव बीच भेटवार्ता

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्नु केहीबेर अघि अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न नेपालको निवासस्थान कोटेश्वर पुगेका थिए । उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले धोकादिन सक्ने भन्दै पाँच … Continue reading एमालेभित्र ५ बुँदे सहमति गर्न लागिएको बेला प्रचण्ड–माधव बीच भेटवार्ता